अरु समयमा भन्दा चाडबाडमा व्यायाम कति गर्ने ?

कार्तिक ३, काठमाडौं ।  नेपलमा  क्यान्सर, मुटु, मिर्गौला, कलेजो, मधुमेह जस्ता नसर्ने रोग बढ्दै गइरहेको छ । तेसैले अरु समयमा भन्दा चाडबाडको समयमा डेढ घण्टाबडी व्यायाम गर्नुपर्दछ । औषधि सेवन गरिरहेका मानिसले त झन् योग, व्यायाम मात्रै होइन, दौडने, खेल्ने, हिँडडुल गरिहने गरिरहनुपर्छ । जथाभावी खानपान, तनाव, व्यायामको कमी, अत्याधिक मदिरा सेवन जस्ता कारण अस्पतालमा बिरामीको…