बैशाख ३०, काठमाडौँ । गर्मी मौसममा मेवाको सेवन अमृत समान हुन्छ । मेवामा भिटमनि ए पाइनुको साथै यसमा पोटासियम तथा क्याल्सियम तत्व पाइन्छ । - मेवामा भिटामिन बी पनि पर्याप्त पाइन्छ । - शरीरमा फोलिक एसिड, तथा भिटामिन बी कमी हुन दिँदैन । - यसमा फाइबर पाइने भएकाले कब्जियत पाचन प्रक्रिया सम्बन्धि समस्या आउन दिदैन…