काठमाडौँ, ७ साउन । दुई वर्षअघिको भूकम्पमा परी मृत्यु भएका स्वास्थ्य मन्त्रालयअन्तर्गतका ११ जना स्वास्थ्यकर्मीका परिवारले रु २३ लाख सहयोग रकम पाएका छन् । बीस जना कर्मचारीका लागि सरकारले आव २०७३÷७४ मा स्वास्थ्य मन्त्रालयमा रु ३२ लाख बजेट छुट्ट्याइएको थियो । अन्य नौ जनाको विभिन्न प्रक्रिया नपुग्दा रकम वितरण गर्न नसक्दा रु नौ लाख ‘फ्रिज’…