स्वास्थ्य बिमा कार्यक्रम सुरु

चितवन, १ असार । सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बिमा कार्यक्रम आजबाट सुरु भएको छ । भरतपुर अस्पताल परिसरमा एक कार्यक्रमको आयोजना गरी सदस्यता दर्ता शुभारम्भ गरिएको हो । कार्यक्रमअन्तर्गत पाँचजनाको परिवारले वार्षिक रु दुई हजार ५०० बिमा शुल्क भुक्तानी गरेपछि रु ५० हजारसम्मको उपचार सेवा पाउने छन् । पाँचजनाभन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति रु ४२५…