बझाङ–बैशाख २४ । बझाङमा एचआइभी संक्रमितको संख्या एक सय १५ मध्ये महिलाको संख्या बढी देखिएको छ। जिल्लाका एक सय १५ एचआइभी सङ्क्रमितमध्ये ५७ पुरुष र ५८ महिला रहेको जिल्ला स्वासथ्य कार्यालयले जनाएको छ। एचआइभी काउन्सेलर अरुणा खड्काले त्यसमध्ये ९ सङ्क्रमितको मृत्यु भइसकेको जनाइन्। सङ्क्रमितमध्ये तीन बालकलाई उनकै आमाबाट एचआइभी सरेको स्वास्थ्य कार्यालयले जनाएको छ। बालबालिका…