काठमाडौँ, २१ पौष । सुदूरपश्चिम प्रदेश सरकारले निःशुल्क रगतको व्यवस्था गर्ने भएको छ । नेपाल रेडक्रस सोसाइटी कैलालीमार्फत प्रदेशस्थित सबै सरकारी अस्पतालहरूमा निःशुल्क रगत उपलब्ध गराउने भएको हो । आज एक कार्यक्रमकाबीच प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सो सेवाको शुभारम्भ गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले भने, ‘आफू पदभार ग्रहण गर्दै गर्दा प्रदेशमा निःशुल्क…