घट्दै डेङ्गु सङ्क्रमण

काठमाडौँ, २५ कार्तिक । डेङ्गु सङ्क्रमण घट्दै गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का किटजन्य रोग नियन्त्रण शाखाका अनुसार डेङ्गु सङ्क्रमणको ट्रेन्ड घट्दै गएको हो ।  शाखाका अनुसार डेङ्गु नियन्त्रणका लागि पालिकादेखि खोज र नष्ट अभियान सञ्चालन भएका छन् । तापक्रम घट्नु पनि यसको कारण हो । प्राकृतिक रुपमै…