काठमाडौँ, २९ पौष । नागार्जुन नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम उद्घाटन गरेको छ । नगरपालिका प्रमुख र उप्रमुखले स्वाथ्य बीमाको कार्ड ग्रहण गरेर स्वास्थ्य बीमा कार्यक्रम उद्घाटन भएको घोषणा गरिएको हो । आइतबार नगरपालिकाको सभा हलमा औचपारिक कार्यक्रमका बीचमा नगरपालिका प्रमुख मोहनबहादुर बस्नेत र उपप्रमुख सुशीला अधिकारीले स्वास्थ्य बीमाको फम भरी स्वास्थ्य बीमा गरेको घोषणा गर्दै…