खोरेतविरुद्धको खोप अभियान

काठमाडौँ, २४ चैत । चितवन जिल्लाको कालिका नगरपालिकामा खोरेतविरुद्धको खोप अभियान प्रारम्भ भएको छ । पालिकाका पशु विकास अधिकृत ईश्वरीप्रसाद पौडेलका अनुसार पालिकको पशु सेवा शाखा र दुग्ध उत्पादन सहकारीहरुको समन्वयमा अभियान थालिएको हो । अभियानअन्तर्गत पालिकाका  सबै वडाका ६ हजारभन्दा बढी पशुलाई खोप लगाइने छ । आजदेखि थालेको अभियान वैशाख ५ गते सम्म सञ्चालन…