एक हजार २४ जनामा डेंगु संक्रमण पुष्टि

काठमाडौँ, २० असार । सन् २०२३ सुरु भएयता नेपालमा एक हजार २४ जना डेंगु संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार ६ महिनामा सो संख्यामा संक्रमित थपिएका हुन् । डेंगुबाट पछिल्लो ६ महिनामा एकजनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यकामा भने जनवरीयता ९३ जना संक्रमित भएको महाशाखाको तथ्यांक छ । काठमाडौंमा…