काठमाडौँ, १० मंसिर । देशभर दैनिक एक हजार २०० युनिट रगत माग हुने गरेको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । काठमाडौँमा मात्रै दैनिक ३५० युनिट माग हुने गरेको छ । नेपाल रेडक्रस सोसाइटी, समन्वय सेवा विभागका निर्देशक दिव्यराज पौडेलका अनुसार देशभर पछिल्लो दुई वर्षमा दैनिक १२ सय युनिट रगतको माग भइरहेको छ । देशभर वार्षिक…