काठमाडौँ, ३ कार्तिक । दूषित मासु खाँदा झाडापखाला, इकोलाई, क्षयरोग, रेबिज, पीपीआर, बु्रसेला, एन्थ्रास, जुका पर्ने, आउ रगतमासी, चर्मरोग, वान्ता आउने, पातलो दिशा लाग्ने र खान मन नलाग्ने, छाला चिलाउने, फुस्रो हुने, घाउखटिरा आउने र पाक्ने, ब्रेनसिस्ट, दमलगायतका रोग लाग्ने सक्ने भन्दै चेकजाँच गरिएका चौपायाको मासु खान आग्रह गरेकोछ । चेकजाँच नगरी चौपायाको बिक्री गर्दा मानिसमा…