धनगढी, १० असोज । धनगढीको केजी अस्पताल प्रालीले अत्यन्त जोखिममा रहेकी एक सुत्केरी महिला र बच्चाको ज्यान बचाएको छ । दुइ पटक अप्रेसन मार्फत र एक पटक सामान्य गरी ३ बच्चा जन्माइसकेकी र चौथो बच्चा जन्माउन अस्पताल पुगेकी धनगढी–३ नवदुर्गा टोल बस्ने २६ वर्षीय नर्गिस खातुनको ज्यान बचाएको हो । अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ डा. सोनी…