दुई अस्पतालमा काठमाडौँ महानगरले लगायो ताला

काठमाडौँ, ३० जेठ । दर्ता नै नगरी सञ्चालनमा रहेका काठमाडौँ महानगरपालिकाका दुईवटा अस्पतालमा ताला लगाएको छ । दर्ता नगरी सञ्चालनमा रहेको वडा ६ बौद्धको चाइनिज पिपुल्स अस्पताल र वडा ३२ कोटेश्वरमा रहेको सहयात्री अस्पतालमा कामपा जनस्वास्थ्य विभागले सोमवार ताला लगाएर बन्द गरेको हो । बन्द गरिएका दुवै अस्पताल १५–१५ शय्यामा सञ्चालन भएका हुन् । चाइनिज…