पूर्वी तराईमा ‘नाइरोबी फ्लाइ’ को सङ्क्रमण

काठमाडौँ, २५ असार । पूर्वी तराईमा ‘नाइरोबी फ्लाइ’ नामको किराबाट निस्कने कडा एसिडको सङ्क्रमण बढ्न थालेको छ । दमक अस्पतालका छालारोग विशेषज्ञ डाक्टर गुरु पौडेलका अनुसार दैनिक ५० जनाभन्दा धेरै बिरामी ‘नाइरोबी फ्लाइ’ किराको एसिडका कारण सङ्क्रमण भएर उपचारका लागि आउने गरेका छन । उनका अनुसार ‘नाइरोबी फ्लाइ’ बिटल्स प्रजातिको किरा हो । यो वर्षायाममा…