पहिलोपटक क्यान्सर मार्ने भाइरसयुक्त खोपको प्रयोग !

लन्डन, ९ जेठ । वैज्ञानिकहरूले पहिलोपटक मानव बिरामीलाई नयाँ क्यान्सर मार्ने भाइरसयुक्त खोप दिएका छन् । ‘भ्याक्सिनिया’नामक यो खोप अन्य जनावरहरूमा सफल परीक्षण भइसकेको छ । जे होस् यसको प्रभावकारिताको वास्तविक परीक्षण भने यस चिकित्सकीय परीक्षणबाट सुरु भएको छ । सामन्यतया भाइरस भन्ने सजिलै सुनिने शब्द सुन्नासाथ खराबजस्तो लाग्छ । किनभने जताततै प्राणघातक थुप्रै भाइरस…