७० अस्पतालमा मिर्गौला रोगीको निःशुल्क डायलायसिस

काठमाडौँ, २ बैशाख । सरकारले मिर्गौला फेल भएका विपन्न बिरामीलाई आजीवन निःशुल्क डायलाइसिस गराउने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार प्रत्येक वर्ष ३ हजार नयाँ बिरामी उपचारमा थपिने गरेका छन् भने ४ हजार बढी मानिसले डायलाइसिस गराइरहेका छन् । मापदण्ड पुगेका सरकारी अस्पतालहरूबाट निःशुल्क मिर्गौला प्रत्यारोपण सेवा दिइँदै आएको छ भने प्रत्यारोपण गरेका…