एमाले महाधिवेशन: २५० स्वास्थ्यकर्मी परिचालन हुने

काठमाडौँ, ८ मंसिर । मंसिर १० गतेदेखि चितवनमा हुन लागेको नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनमा २५० जना स्वास्थ्यकर्मीसहित ६ वटा एम्बुलेन्स परिचलन गरिने भएको छ । महाधिवेशन स्वास्थ्य समितिका अनुसार महाधिवेशन अवधिभर नेपाल रेडक्रस सोसाइटीका तालिमप्राप्त स्वयंसेवकहरु पनि खटाइने छ । महाधिवेशन उद्घाटन हुने स्थानमा भीआईपी र भीभीआईपीलाई लक्षित गर्दै दुई ‘क’ र ‘ख’ वर्गका…