एभियन इन्फ्लूएञ्जा वा एभियन फ्लूलाई बर्ड फ्लू भनिन्छ । बर्ड फ्लूमा एच फाइभ एन वान नामक भाइरस हुने गर्दछ ।यो भाइरसको पूरा नाम ‘हाइली प्याथोजोनिक एभियन इन्फ्लूएञ्जा’ राखिएको छ । बर्ड फ्लूको भाइरस विशेष गरी कुखुराको मासु, प्वाँख, सिंगान, र्याल, सूली, अण्डा, अण्डा राख्ने क्रेट आदिको सम्पर्कबाट सर्दछ । बर्ड फ्लुबाट कसरी बच्न सकिन्छ ?…