काठमाडौँ, २५ बैशाख । नेपालमा सबैभन्दा धेरै नयाँ कुष्ठरोगका बिरामीहरू मधेश प्रदेशमा फेला परेका जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले जानकारी दिएका छन् । आजदेखि काठमाडौँमा शुरू भएको कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा उहाँले मधेश, लुम्बिनी र कोशी प्रदेशमा क्रमशः रोगको उच्च भार रहेको बताए । उनका अनुसार मधेश प्रदेशमा कुल कुष्ठरोगीको एक तिहाइभन्दा बढी रहेका छन् ।…