श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या

काठमाडौँ, २० माघ । मोरङको रंगेलीमा श्रीमान्‌ले श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रंगेली नगरपालिका–५ बहुवन बस्ने अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले सोही वडाको धनपट्टीस्थित ससुराली पुगेर पत्नीको हत्या गरेको हो । आज बिहान २ः४५ बजे भएको हो । २१ वर्षीया अम्बिकाकुमारी मण्डलको हत्या भएको प्रहरीले जनाएको छ ।मुकेश…