मोदी इनर्जीको आईपीओ सर्वसाधारणका लागि निष्कासन

काठमाडौँ, १९ बैशाख । मोदी इनर्जीले आज देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । यस आईपीओमा वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ भने सो समयसम्ममा सबै सेयर बिक्री नभएमा भने जेठ २ गतेसम्म खुला रहनेछ कम्पनीले जनाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ७२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको छ…