काठमाडौँ, १९ असोज । बारा प्रसौनि गाउँपालिका-२ दुधौरा पुलपुलबाट दुधौरा खोलामा टिकटक बनाउने क्रममा एक युवक बेपत्ता भएका छन् । स्थानीय शम्भु गोसाइका छोरा २१ वर्षीय बिकी गोसाई बेपत्ता भएका हुन् । आज बिहान साढे ८ बजेतिर पुलबाट बिकी र स्थानीय आकर केसरवानीका २० वर्षीय छोरा अनुराग केसरवानीसँगै खोलामा हाम फालेका थि ए। तर अनुराग…