दुई ट्रक एकापसमा ठोकिँदा तीन जनाको मृत्यु

जनकपुरधाम, ११ चैत । धनुषामा दुई ट्रक एकापसमा ठोकिएको छ । धनुषाका प्रहरीका अनुसार आज बिहान मिथिला नगरपालिका ३ हरिहरपुरमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश १- ०१–००१ख ९२९२ नम्बरको ट्रक एकआपसमा ठोकिएर तीन जनाको मृत्यु भएको हो । सुनसरीका २८ वर्षिय चालक सागर चौधरी,…