काठमाडौँ, ९ चैत । खाना पकाउने एलपी ग्यास प्रयोग गर्दा उच्च सावधानी अपनाउनुपर्छ । ग्यास प्रयोग गर्दा यी कुरामा ध्यान दिनोस्: – ग्यास प्रयोग गर्नुभन्दा अगाडि भान्साको झ्याल र ढोका सधैँ खुला राख्नुहोस् । – ग्यास स्टोभ सिलिन्डरभन्दा अग्लो ठाउँमा राख्नुहोस् । – १.५ मिटरभन्दा लामो ग्यास रबर पाइप प्रयोग नगर्नुहोस् । ग्यास पाइप, अरू…