वन्यजन्तु बस्ती पस्न थालेपछि अध्ययन सुरु

देउखुरी, ८ चैत । दाङका वन नजिकका बस्तीमा वन्यजन्तु पस्न थालेपछि त्रास बढेको छ । घोराही उपमहानगरपालिका– ५ वसन्तापुरकी दीपा डाँगीले पालेका बाख्रा नजिकै रहेको दुर्गा सामुदायिक वनमा चराउन लैजाँदा बाघले खायो । घर नजिकै रहेको वनमा बाख्रा चराउन लागेकी डाँगीका पाँच ठूला खसी बाघले मारिदियो । उनीसँग अहिले पनि २० खसीबाख्रा छन् । “घर…