प्रियंकाको हत्या आरोपमा श्रीमानसहित ३ जना पक्राउ

विराटनगर, ९ फागुन । विराटनगर महानगरपालिका–१९ कि २८ वर्षीया प्रियंका सुनार हत्या आरोपमा प्रहरीले ३ जना पक्राउ गरेको छ । यसअघि प्रहरीले प्रियंकाका श्रीमान रमेश साह र कटहरी गाउँपालिका–५ का रमानन्द रामलाई पक्राउ गरेको थियो । सोमबार दिउँसो कटहरी गाउँपालिका–५ का उमेश सरदारलाई पनि पक्राउ गरेको हो । यीबाहेक अन्य व्यक्तिलाई पनि सोधपुछका लागि बोलाइएको…