आजको मौसम

काठमाडौँ, ३ फागुन । देशभरको आजको मौसम आंशिक बदलीदेखि सामान्यतः सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज बिहान प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । आज…