काठमाडौँ, ६ कार्तिक । आज २०८२ साल कात्तिक ६ गते बिहीबार । कात्तिक शुक्ल पक्षको द्वितीया तिथि । तदनुसार सन् २०२५ अक्टोबर २३ तारिख। आज तिहारको प्रमुख दिन भाइटीका । आजको फलादेशः मेष : दिन राम्रो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। शिक्षामा प्रगति हुनेछ। परिवारले साथ दिनेछन्। राजनीति नगर्नु उचित हुन्छ।…