बलात्कारको आरोपमा एक जना पक्राउ

भक्तपुर, १७ फागुन । जिल्लाको मध्यपुर थिमि नगरपालिका १७ वर्षीया बालिकामाथि जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । भक्तपुर प्रहरी परिसरका अनुसार आफनै डेराकोठामा बस्ने १७ वर्षीया बालिकामाथि जवरजस्ती करणी गरेको मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थलीमा डेराकोठामा वस्ने दोलखा मेलुग गाउँंपालिका वडा नं ५ घर भएका वर्ष २३ का जय…