हत्याको आठ वर्षपछि दुईजनालाई जन्मकैद

सप्तरी, २४ माघ । भाउजूको हत्या आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरहीवीरपुरका विद्यानन्द राय र उनका भाइ शिवानन्द रायलाई सोमबार जन्मकैद सजायको सजायँ सुनाइएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले घटनाको आठ वर्षपछि अभियुक्तहरूलाई जन्मकैद सजाय सुनाएका हुन् । अभियुक्तहरु दुवै हालसम्म फरार रहेको अदालतले जनाएको छ । आठ वर्षदेखि पेसी रोकिँदै आएको सो मुद्दा…