काठमाडौँ, १८ माघ । देशका पहाडी भू–भागहरूमा आज बिहान आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । देशका तराईका केही भू–भागहरूमा बिहानीपख हुस्सु/कुहिरो लागेको छ । आज दिउँसो प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली छ । बाँकी भू–भागमा मौसम…