पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ५ फागुन । पछिल्लो २४ घण्टामा थप ६ कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या १० लाख ११ सय ३० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १५ जना रहेका छन । मन्त्रालयका अनुसार आजसम्म घर फर्किनेको संख्या ९ लाख ९८ हजार ९ सय ९५ जना…