आजको मौसम

काठमाडौँ, २ फागुन । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली छ । देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । राती प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने…