आज देशभर सार्वजनिक बिदा

काठमाडौँ, १ फागुन । सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकबाट बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ । नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारले फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’ भन्दै बिदा दिएको हो । माओवादीले ०५२ फागुन १ गते सरकारविरुद्ध सशस्त्र द्वन्द्व सुरु गरेको थियो । त्यो करिब १०…