भक्तपुरमा प्रहरी प्रमुखलाई घुस दिन खोज्ने दुई जना पक्राउ

भक्तपुर, २९ पौष । भक्तपुरमा प्रहरी प्रमुख (एसपी) प्रजित केसीलाई घुस दिन खोज्ने दुई जना पक्राउ परेका छन् । बिहीबार परिसर भक्तपुरको कार्यालय प्रमुखको नम्बरमा फोनगरि मुद्दा मिलाइदिनुस पैसा दिन्छु भनेपछी परिसरको सादा पोशाकमा खटिएको प्रहरी टोलीले धादिङ गल्छी गाउँपालिका ५ बस्ने ४१ बर्सिया अर्जुन तामाङ र सोही गाउँपालिका बस्ने ३२ बर्सिया बिरोध तामाङलाई पक्राउ…