काठमाडौँ, २४ पौष । विदेशी नागरिकहरूलाई ठगी गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार सम्बन्धित निकायहरूमा कारोबार गर्ने अनुमति प्राप्त नगरी कम्पनी संचालनमार्फत आर्थिक कारोबार गरी विदेशी नागरिकहरूलाई ठगी गरेको आरोपमा अछाम बन्नीगढी गाउँपालिका–६ घर भई काठमाडौं चाबहिल बस्ने ३५ वर्षीय पृथ्वीबहादुर शाह, सोही ठाउँका २५ वर्षीय विजयविक्रम शाह, जाजरकोट…