आजको राशिफल

काठमाडौँ, ७ भदौ । वि‍.सं‍.२०८२ साल भदौ ७ गते शनिबारको राशिफल ।  मेष : आज तपाईंको दिन राम्रो छैन। साना कुराले मन अशान्त बन्नेछ। सोचेको काम नबन्दा निरासा बढ्ने जोखिम छ। परिवारमा चिन्ता र असन्तुष्टि बढ्नेछ।वृष : आज गुम्न लागेको धन प्राप्त हुनेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। छोटो दुरीको यात्रा हुनेछ। स्वास्थ्य र शिक्षामा प्रगति हुने योग…