काठमाडौँ, ७ माघ । कपिलवस्तुमा सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज शुद्दोधन नगरपालिका ६ मा भैरहवा–तौलिहवा सडक खण्डमा लु २ ख ४२ २६ नम्बरको बसले लु ४ त ५४ १९ नम्बरको ट्याक्टरलाई ठक्कर दिदा गम्भीर घाइते भएका साइकलमा सवार शुद्दोधन नगरपालिका ३ का ३० वर्षीय बिन्दकुमार कहारको जिल्ला अस्पतालमा उपचारको क्रममा…