घुससहित इन्जिनियर अख्तियारको नियन्त्रणमा

सप्तरी, ४ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शम्भुनाथ नगरपालिकाका इन्जिनियर रामचन्द्र साहलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । इटहरीबाट खटिएको अख्तियारको टोलीले मंगदबार दिउँसो २ बजेतिर नगरपालिकाको कार्यालयमा छापा मारेर उनलाई नियन्त्रणमा लिएको हो । करारमा नियुक्त भएका इन्जिनियर साहले निर्माण कार्यको भुक्तानीबापत सेवाग्राहीसँग एक लाख ४० हजार घुस मागेको गोप्य सूचना तथा…