गण्डकीमा खगराजले पाए विश्वासको मत

काठमाण्डौ,२८ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री अधिकारीको पक्षमा ३१ र विपक्षमा २७ जनाले मत दिएका छन् । बहुमत पुर्‍याउन ३१ सांसद भए पुग्छ । एक जना सांसद अनुपस्थित रहे भने सभामुखको भूमिका निर्वाह गरेका एमालेका मित्रलाल बस्याल मतदान प्रक्रियामा सहभागी भएनन् । स्वतन्त्र…