काठमाडौँ, १ पौष । आज २०७९ साल पौष १ गते शुक्रबारको पौष । मेष : धन सम्पत्ति आर्जन हुनेछ । साथीभाइबाट सहयोग मिल्नेछ। प्रेममा धोका हुने देखिन्छ । वृष : दिन राम्रो छ। सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। मिथुन : सम्पत्ति आर्जन हुनेछ। शिक्षामा गरेको श्रमको मूल्य उठ्नेछ। कुनै…