जबरजस्ती करणी गरेकाे आरोपमा एक जना पक्राउ

सोलुखुम्बु, १६ पौष । सोलुखुम्बुमा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार माप्यदूधकोशी गाउँपालिका-५ का २८ वर्षीय साङ्गे शेर्पालाई पक्राउ गरेको हो । सोलुदूधकुण्ड नगरपालिका-७ गार्माकी ६ वर्षीया बालिकालाई बिहीवार करणी गरेको अरोपमा शेर्पालाई शुक्रबार पक्राउ गरिएको हो । बालिकाको जिल्ला अस्पताल फाप्लुमा स्वास्थ्य परीक्षण…