काठमाडौँ, १५ पौष । हिमाली भू–भागमा हिमपात, पहाडमा वर्षा र तराईमा हुस्सु तथा पहाडमा कुहिरो लग्दा चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार जसका कारण दैनिक जीवन प्रभावित हुने गरेको छ । आज पनि सडक तथा हवाई यातायात सेवामा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको…