आजको राशिफल

काठमाडौँ, १३ मंसिर । आज २०७९ साल मंसिर १३ गते मंगलबारको राशिफल । मेष : धार्मिक क्षेत्रमा मन जानेछ। मानसिक रुपमा प्रशन्नता मिल्नेछ। इष्टमित्रबाट सहयोग मिल्नेछ। शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक क्षेत्रहरु यथावत रहेका छन्। वृष : दिन सामान्य राम्रो छ। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। व्यापार व्यवसायमा सकारात्मक प्रभाव छ। बोल्दा ख्याल गर्नुहोला, आफ्नै बोलीले…