मेक्सिको विरुद्ध मेस्सीको उत्कृष्ट प्रदर्शन, बने प्लेयर अफ द म्याच

काठमाण्डौ, ११मंसिर । अर्जेन्टिनी कप्तान लिओनेल मेस्सी फिफा विश्वकप कतार २०२२ अन्तर्गत मेक्सिकोविरुद्ध जितमा प्लेयर अफ द म्याच चुनिएका छन् । लुसेल रंगशालामा मेस्सीले एक गोल र एक असिस्टको योगदान दिएपछि अर्जेन्टिनाले २–० को जित दर्ता गरेको थियो । पहिलो खेलमा साउदी अरेबियासँग पराजित भएपछि निकै आलोचित भएका मेस्सीले दोस्रो खेलमा सानदार प्रदर्शन गरे ।…