आजको मौसम

काठमाडौँ, ३ पौष । बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा पर्दा हिमपात र वर्षा सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार जलवास्पयुक्त हावाका कारण हिमपात र वर्षा हुन सुरु भएको हो । देशका पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । तराईका भू–भागमा हुस्सु तथा कुहिरो…