हिरासतमा रहेका श्रीमानलाई ब्राउन सुगर दिन खाेज्ने श्रीमती पक्राउ

दाङ, २७ मंसिर । दाङमा प्रहरी हिरासतभित्रै श्रीमानलाई लागुऔषध ब्राउन सुगर दिन खोज्ने महिला पक्राउ परेकी छिन् । प्रहरीका अनुसार घोराही उपमहानगरपालिका १५ की २६ वर्षीया शान्ति खड्का घर्तीले हिरासतभित्र रहेका २२ वर्षका श्रीमान् अशोक खड्कालाई भेट्न जादा लगेकाे फलफूलभित्र ब्राउन सुगर फेला परेपछि उनलाई पक्राउ गरेको हो । बरामद गरिएको ब्राउन सुगर एक सय…