जाजरकोट जिप दुर्घटना अपडेट : मृतकको संख्या ११ पुग्यो

काठमाडौं, २८ मंसिर । जाजरकोट जिप दुर्घटनामा मृत्यु भएका सबै ११ जनाको सनाखत भएको छ । आज अपराह्न छेडागाड नगरपालिका ४ स्थित भीरपाटीमा जिप दुर्घटना हुँदा घटनास्थलमै ९ जनाको मृत्यु भएको थियो । गम्भीर घाइते भएकामध्ये दुईजनाको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको बताइएको छ । त्यस्तै एकजनलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । जिपमा…