आजको मौसम

काठमाडौँ, २६ मंसिर । आज बिहान देशभर मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार देशका पूर्वी तराईका केही स्थानमा हल्का हुस्सु/कुहिरो लागेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै आज राति प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश…